काठमाडौं, १० असार । ईन्टरनेट सेवाको क्षेत्रमा द्रुतगतीमा अघी बढी रहेको संस्था क्लस्सिक टेक प्रा. लि. ले बडा दशैको अवसरमा फाइबर सेवा ग्राहीलाई बिशेष छुटको अफर ल्याएको छ । र वार्षिक ग्राहकले फाइबर ईन्टरनेट सेवा जडान गर्दा कुनै पनि शुल्क तिर्नु पर्ने छैन ।
जडानको लागि आवश्यक पर्ने फाइबर केबल र फाइबर राउटर सित्तैमा कम्पनिले उपलब्ध गराउने छ साथै वार्षिक ग्राहकले १ Mbps unlimited सेवा मासिक दर मात्र रु १२९९ र ३ Mbps unlimited मात्रै रु १५०० मा पाउनेछ छ ।
क्लस्सिक टेकले नयाँ ग्राहकलाई मात्रै नभएर आफ्नो पुराना ग्रहकहरुलाई पनि वार्षिक सेवाको खरिदमा १० प्रतिशत छुट र अर्ध वार्षिक सेवा को खरिद मा ५ प्रतिशत छुटको बिशेष अफर ल्याएको छ । यो अफर सिमित अवधीको लागि मात्र उपलब्ध हुनेछ ।
क्लस्सिक टेकको फाइबर सेवा विश्वकै उत्कृष्ट न्एइल् प्रबिधीमा अधरित छ । हाल नेपालको मुख्य शहरहरु बिराटनगर, इटहरी, धरान, बिरगंज, हेटौंडा, चितवन, बुटवल, भक्तपुर, बनेपामा फाइबर सेवा उपलब्ध छ भने यस कम्पनीले आफ्नो नेट्वोर्क ६२ जिल्लामा बिस्तार गरिसकेको छ ।
हालै काठमाडौंको पेप्सिकोला, सातदोबाटो, बल्खु, गल्फुटार र भक्तपुर को सुर्यबिनायकमा आफ्नो नयाँ साखाहरु पनि खोलेको छ । क्लस्सिक टेकले ग्राहकहरुको मागलाई ध्यानमा राख्दै क्ष्उत्ख् सेवा पनि छिटै बजारमा ल्याउने तयारी गरिरहेको छ ।
















प्रतिक्रिया