१ कार्तिक २०८३, आइतबार

क्यैटरीना कैफको स्टारडम दिनप्रति दिन खस्कदो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

katrina-kaif_640x480_71453351713मुम्बई । फ्यान्टम, फितुर पछि चलचित्र ‘बार बार देखो’ सहित तीन फिल्म असफल भएपछि नायिका क्यैटरीना कैफको करिअर ओरालो लाग्ने क्रम रोम रोकिएको छैन ।

उनका अधिकांश फिल्महरू व्यावसायिक रुपमा असफल हुँदै गइरहेपछि निर्माता र निर्देशकहरू चिन्तित बन्न थोका छन् ।

बक्स अफिसमा यसरी ओरालो लागेपछि नायिका क्यैटरीना कैफलाई बलिउडमा अब ‘गडफादर’को आवश्यकता पर्न थालेको विश्लेषण गरिएको छ ।

नायक रणवीर कपुरसँग प्रेममा परेपछि क्यैटरीनाको करिअर धरासायी बन्न थालेको थियो । त्यसपछि निरन्तर झरेको उनको करिअरको आँकडा झनै कमजोर बनेको ‘बार बार देखो’ फिल्मको व्यापारले देखाउँछ । के क्यैटरीना को स्टारडम प्रेममा ब्रेकअपसँगै सकिएको हो त ? बक्स अफिसको आँकडाले यसै भनेको छ । – एजेन्सी