१ कार्तिक २०८३, आइतबार

भारतमाथि आक्रमण गर्न पाकिस्तानले स्थान तोक्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakistan-army-chief

काठमाडौं, ९ असोज । काश्मिरको उरी आक्रमणको एक हप्ता पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना सेना प्रमुखसँग पाकिस्तानलाई तह लगाउनेबारे कुरा गर्नमा व्यस्त छन् ।

अर्कोतिर पाकिस्तानी मिडियामा यस्तो सामाचार आरहेको छ पाकिस्तानी एयरफोर्सले भारतमाथि आक्रमण गर्न ठाउँ नै तय गरिसकेको छ ।

पाकिस्तानी सेना प्रमुखले प्रधानमन्त्री नवाज शरीफसँग भारतमाथि आक्रमण गर्न अन्तिम चरणको कुराकानी गरिसकेका छन् । तर यो त्यहि एयरफोर्स हो जसले भारतीय सेनाको सर्जिकल अपरेसनमा लाहौर र इस्लामावादमा आफ्नो मानिसमाथि नै एफ १६ प्रहार गरेको थियो ।

राहील शरफिले भारतीय सेनाले आक्रमण गरेपछि आफुले पनि तयारी पुरा गरिसकेको र ठाउँसमेत तय गरिसकेको बताएका छन् । राहिलले पाकिस्तानी सेना देशको प्रत्येक इन्चको सुरक्षा गर्न तयार रहेको बताएका छन् ।