३० कार्तिक २०८३, सोमबार

मृत्युको पुर्जा पाएकी जुम्लाकी सन्ध्यालाई स्वास्थ्यमन्त्री थापाले आइतबार भेट्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sandhya_gagan-1

काठमाडौं, ८ असोज । विपी क्यान्सर अस्पताल भक्तपुरबाट मृत्युको पुर्जा पाएकी जुम्लाकी सन्ध्या शाहीलाई स्वास्थमन्त्री गगन थापाले भेट्ने भएका छन् ।

सन्ध्याले पत्रमार्फत मृत्यु पूर्व आफ्नो अन्तिम इच्छा नै स्वास्थमन्त्री थापालाई भेट्ने र आफूले उपचारको क्रममा खेपेका समस्याहरु उनलाई भन्ने भनेपछि स्वास्थमन्त्री गगन थापाले उनकै निवासमा गएर आइतबार बेलुका भेट्ने कार्यक्रम तय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुस्ः

स्वास्थ्यमन्त्री थापालाई अस्पतालको बेडमा मृत्यु पर्खिरहेकी १९ वर्षे युवतीको मार्मिक पत्र