१ कार्तिक २०८३, आइतबार

भारतीय च्यानलमा प्रशारण हुने पाकिस्तानी कार्यक्रममा रोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakistan-india-flag

मुम्बई । उरी आक्रमणमा परि १८ भारतीय सैनिको ज्यान गएपछि भारतले आफ्नो टिभि च्यानलमा प्रशारण हुने पाकिस्तानी कार्यक्रमलाई रोक लगाएको छ ।

भारतको जी इन्टरप्राइजेज लिमिटेडका अध्यक्ष सुभाष चन्द्राले शनिबार ट्वीटर मार्फत जिन्दगी च्यानलमा प्रशारण हुने पाकिस्तानी कार्यक्रमलाई बन्द गरिएको बताएका छन् ।