१ कार्तिक २०८३, आइतबार

पाकिस्तान घुस्यो भारतीय सेना, २० जना मारिए

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian-army

काठमाडौं, ६ असोज । भारतीय सेनाले कश्मिरको उरीस्थित सैनिक मुख्यालयमा भएको आक्रमणको बदला लिन सुरु गरेको छ ।

सञ्चारमाध्यमहरुका अनुसार भारतीय सेनाले भारत–पाकिस्तान नियन्त्रण रेखा भन्दा पारी गएर २० जनाको ज्यान लिएका छन्, तर सरकारको तर्फबाट यसको पुष्टि भएको छैन् ।

‘द क्विंट’ वेबसाइटका अनुसार लगभग १८ देखि २० सैनिकको दुई युनिटले कश्मिरमा आक्रमण गरेका थिए । जसमा २० जना मारिएका छन्, भने अन्य २०० जना घाइते भएको भारतीय मिडियाको दाबी छ ।