२ कार्तिक २०८३, सोमबार

नेकपा–माओवादीले चितवन बन्द फिर्ता लियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chitwanचितवन, १३ भदौ । नेकपा–माओवादीले चितवन बन्द फिर्ता लिएको छ  ।

बन्द फिर्तासँगै चितवनको जनजीवन पनि सामान्य बन्दै गएको छ ।

चितवनको माडीमा भारतीय दूतावासको सहयोगमा निर्माण गरिएको माडी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटनका लागि राजदूत रे चितवन आउनु भएको थियो ।

त्यसैको विरोधमा बैद्य माओवादीका कार्यकर्ताले बन्द आह्वान गरेका थिए ।

बन्दका कारण स्थानीय रुटका सवारी साधन प्रभावित भएका थिए ।

चितवनको रत्ननगर, लगायतका स्थानहरुमा बन्द गराउँदै हिडेका दुई दर्जन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।

क्याम्पसको भवन उद्घाटन लगत्तै बन्द खुलेको नेकपा–माओवादीले जनाएको छ । कडा सुरक्षा घेरामा राजदूत रेले भवन उद्घाटन गरे ।