२ कार्तिक २०८३, सोमबार

हकर बाल क्लबका अनुशासित विधार्थीलाई आईएमईको प्रोत्सान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ime

काठमाडौं, ३१ भदौ । आईएमई लिमिटेडले बाल दिवस २०७३ को अवसरमा बालमन्दिर अन्तर्गत हकर क्लबका अनुशासित विधार्थी सौरभ खानलाई रु ५ हजारको चेकसहित प्रोत्सान गरेको छ ।

बृहस्पती विद्या सदनको प्रांगणमा हिजो आयोजित एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल सरकारका उधोग मन्त्री नमिन्द्रराज जोशी र आईएमई लिमिटेड अन्तर्गत एडुपे परियोजना प्रमुख माधव कटुवालले उक्त चेक सामुहिक रुपमा हस्तान्तरण गर्नुभएको थियो ।