१ कार्तिक २०८३, आइतबार

कहाँ जाँदैछन् सलमान हुनेवाला श्रीमती लिएर ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

luliya-salman

मुम्बई । बलिउड अभिनेता सलमान खान र लुलिया वंतुरको डेटिङ तथा विहेको खबर आइरहेको छ ।

लुलिया, सलमान खान र उनको परिवार सबै जना एउटा नयाँ घरमा शिफ्ट भइरहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सलमान खानले महाराष्ट्रको बांद्रामा एउटा बिल्डिङ किनेका छन र अब छिट्टै आफ्नो परिवार सँगै उनी त्यता सरिरहेका छन् । जाने ठाउँमा केवल परिवार मात्रै होइन उनी हुनेवाली श्रीमती लुलियालाई पनि सँगै लिइरहेका छन् ।

उक्त नयाँ घरमा इंटीरयिरको काम चलिरहेको छ, जुन पुरा भएपछि छिट्टै नै उक्त घरमा सर्नेछन् ।

सलमान खान धेरै वर्ष पहिलेदेखि थ्यालेक्सी अपार्टमेन्टमा बसिरहेका छन् । अब उनलाई ठूलो घरको ईच्छा लागेको र परिवारका सदस्यहरुको पुरानो सम्झनाको लागि उक्त पुरानो ग्यालेक्सी पनि नबेच्ने निर्णय गरेको बताइएको छ ।