१ कार्तिक २०८३, आइतबार

चलचित्र ‘एक था टाइगर’ को सिक्वेल बन्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman-katrina

एजेन्सी । यशराज ब्यानरको निर्माणमा फिल्म ‘एक था टाइगर’को सिक्वेल बन्ने भएको छ । यसमा अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ मुख्य भुमिकामा रहेका छन् ।

अली अब्बास जाफरले निर्देशन गर्न लागेको यो चलचित्र सन् २०१७ को क्रिसमसमा रिलिज हुने घोषणा गरेका छन् ।

२०१२ मा रिलिज भएको चलचित्र ‘एक था टाइगर’ को तुलनामा यसमा निर्देशक सँगै सलमानको भुमिका पनि परिवर्तन् भएको र सलमान खान १७ वर्ष देखि ७० वर्षको उमेरसम्म देखिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।