१९ कार्तिक २०८३, बिहिबार

ठमेलबाट चरेससहित दुईजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau3काठमाडौं, २५ भदौ । महानगरीय प्रहरी वृत्त सोहखुट्टेले ठमेलबाट पाँच किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङका २९ वर्षीय चन्द्र बहादुर गुरुङ र दैलेखका नारायणप्रसाद खनाल रहेका छन् ।

चरेस विक्री गर्नका लागि लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको डीएसपी सोमेन्द्रसिंह राठौरले बताए ।