काठमाडौं, २२ भदौ । हृदयघातका कारण कुवेतमा एक नेपाली महिलाको मृत्यु भएको छ ।
७ वर्षदेखि कुवेतमा कार्यरत बुटवलकी ३५ वर्षीय रमा गुरुङको सोमबार बिहान मृत्यु भएको हो ।
कुवेतको जिलिपस्थित नासेर स्पोर्टस कम्पनिमा सेल्स गर्लको रुपमा काम गर्दै आएकी उनको शव नजिकैको अस्पतालमा राखिएको र उनी पहिलेदेखि नै दम रोगी भएको सँगै बस्ने उनका एकजना साथी पूर्णिमा गुरुङले जानकारी दिइन् ।












प्रतिक्रिया