
काठमाडौं, २१ भदौ । बिगत एक दशकअघि काठमाडौंको सुन्धारास्थित काठमाडौं मलबाट सुरु भएको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरले तेस्रो शाखा बिस्तार गरेको छ ।
गोंगबुस्थित नयाँ बसपार्क नजिक हालै खुलेको सुबिधा सम्पन्न बिजी मलमा तेस्रो शाखा बिस्तार गरेको हो । फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल बिभिन्न तरिकाका हेयर कटिङ, टाटु रिभूम, चाया पोतो हटाउने लगायतका उच्चस्तरीय सेवा दिदै आएको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरले सस्तो भरपर्दो र गुणस्तरीय सेवा दिंदै आएको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरका प्रबन्ध निर्देशक प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरले सौदर्य सम्बन्धि बिशेष प्याकेज प्रदान गर्नुका साथै तालिमको पनि ब्यवस्था गर्दे आइरहेको छ ।

















प्रतिक्रिया