
काठमाडौं, २० भदौ । सत्तारुढ नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्र संसदमा सार्वजनिक गर्न माग गरेका छन् ।
सोमबार बसेको व्यवस्थापिका संसदको बैठकमा बोल्दै कांग्रेस सांसद रामहरी खतिवडाले यदि प्रधानमन्त्रीले भारतीय समकक्षीलाई पत्र पठाएको भए त्यो संसदमा तुरुन्त सार्वजनिक हुनुपर्ने बताए ।
पत्रबारे जान्न पाउने अधिकार हरेक नागरिकको भएको भन्दै पत्र पठाएको हो भने सार्बजनिक गर्न प्रधानमन्त्रप् प्रचण्डलाई आग्रह गरे ।












प्रतिक्रिया