१ कार्तिक २०८३, आइतबार

देवी घर्ती र पूर्ण परियारको ‘बुट्टे चोली’ बजारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

butte-choli

काठमाडौं । गायक पूर्ण परियारको ‘बुट्टे चोली’ बोलको लोकदोहोरी गीत बजारमा आएको छ ।

गीतमा गायिका देवी घर्तीको पनि स्वर रहेको छ । सितार म्यूजिक प्रालिले बजारमा ल्याएको उक्त गीतमा शंकर विसी र पार्वती राईको अभिनय रहेको छ ।

हेर्नुस् गीतको भिडियोः