१ कार्तिक २०८३, आइतबार

पहिलोपटक अमिताभ बच्चन र आमिर खान एउटै फिल्ममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amir-amit

एजेन्सी । हिन्दी चलचित्रको इतिहासमा पहिलो पटक अमिताभ बच्चन र आमिर खान एउटै चलचित्रमा देखिने भएका छन् ।

यशराज ब्यानरमा धुम ३ निर्माण गर्ने विजय कृष्ण आचार्यले निर्माण गर्न लागेको चलचित्र ‘ठग’ मा अमिताभ र आमिर सँगै देखिने भएका हुन् ।

फिल्म सत्य कथामा आधारित हुने कुरा अमिताभले यसअघि नै पुष्टि गरेका छन् ।

अमिताभ बच्चन र आमिर खान अलग पुस्ताका दुई प्रसिद्ध नायक भएपनि यो भन्दा पहिले कुनै पनि चलचित्रमा सँगै देखिएका छैन् । तर अमिताभ बच्चनले आमिर खानको ‘लगान’ मा आफ्नो आवाज दिएका थिए ।