१ कार्तिक २०८३, आइतबार

पुनम पाण्डेले सार्वजनिक गरिन् आफ्नो न्युड भिडियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Poonam-Pandey-e1454479416262

मुम्बई । अंग प्रदर्शन गरेर पटक पटक चर्चामा आउने बलिउड अभिनेत्री पुनम पाण्डेले चलचित्र ‘द विकेण्ड’को ट्रेलर सार्वजनिक गरेकी छिन् ।

वयस्कहरुका लागि बनाएको उक्त चलचित्र सेप्टेम्बर २४ देखि भारतमा प्रत्येक मोबाइल प्रयोगकर्ताले हेर्ने अनुमान गरेकी छन् ।

सेक्सका बारेमा सबैलाई चासो हुने तर बोल्न लजाउने भन्दै आफ्नो उक्त २४ मिनेटको चलचित्र सेन्सर बोर्डले पनि रोक्न नसक्ने दावी गरेकी छिन् ।