१९ कार्तिक २०८३, बिहिबार

इण्डोनेशियामा पत्नी राधिकासँग छुट्टि मनाउँदै ओली (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli-indonesiya-1

काठमाडौं, १८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थाइल्याण्डको उपचार सकेर अहिले इण्डोनेशिया पुगेका छन् ।

थाइल्याण्डको बैंककमा उपचार गराइसकेपछि पूर्व प्रधानमन्त्री ओली छुट्टि मनाउन र घुमघामका लागि इण्डोनेशिया पुगेका हुन् ।

पत्नीसहित गएका उनका केही तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका एमाले नेता बिष्णु रिमालले ओलीका केही फोटोहरु ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

हेर्नुस् फोटोहरुः

Kp-oli-indonesiyaKp-oli-indonesiya-1Kp-oli-indonesiya-3