१ कार्तिक २०८३, आइतबार

सलमान खानले तोके आफ्नो विवाहको मिति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lulia-and-salman

एजेन्सी । सलमान खानले प्रेमिका लुलिया वंतुरसँग चाँडै विहे गर्ने भएका छन् ।

जानकारहरुका अनुसार सलमान खानले एकदम सामान्य तरिकाले विहे गर्ने भएका छन् । जसमा उनले १५-२० जनालाई मात्रै सहभागी गराउने योजना बनाएका छन् ।

बलिउड हिरो सलमान खानले गत सोमबार बाँद्रास्थित आफ्नो एउटा घरमा गोप्य पार्टीको आयोजना गरेर यस्तो ईच्छा व्यक्त गरेका हुन् ।

यत्तिमात्रै होईन, सलमानले आफ्नो आमाबुवाको विहे भएको ५२ औँ वर्षमा प्रवेश गरेपछि आफूलाई पनि बन्धनमा बाँधिने ईच्छा भएको भनेर मिति तोकेका छन् ।

विहे गर्ने केटी लुलिया सलमानलाई मात्रै नभएर सलमानको परिवारलाई पनि मन परेको कुरा उक्त पार्टीबाटै खुलेको छ ।