२ कार्तिक २०८३, सोमबार

एमालेमा मनोनयन सभासद छान्ने जिम्मा ओलीलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-final

काठमाडौं, ११ भदौ । नेकपा एमालेले २६ सभासद मनोनयनमा पार्टीबाट नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

केन्द्रीय कार्यालय बल्खुमा मंगलबार भएको पदाधिकारी बैठकले अध्यक्ष ओलीलाई सभासदको नाम प्रस्ताव गर्ने जिम्मेवारी तोकेको हो ।

मापदण्डभित्रका व्यक्तिहरुको नाम सिफारिस गर्ने जिम्मा अध्यक्षलाई दिइएको छ, उपमहासचिव धनश्याम भुसालले भने, अध्यक्षले नाम प्रस्तुत गरेपछि त्यसमाथि छलफल गरेर अन्तिम रुप दिइनेछ । २६ मध्ये एमालेको भागमा ८ सिट छ । आजको नागरिकमा समाचार छ ।