३१ आश्विन २०८३, शनिबार

जर्मनीको फुटबललाई न्युएरले नेतृत्व गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

manuel-neuer-bayern-munich_3452199बर्लिन (जर्मनी), १७ भदौ । बायर्न म्युनिकका गोलरक्षक म्यानुयल न्युएरलाई बिहीबार जर्मनीको फुटबलको कप्तान बनाइएको छ ।

विश्वकप २०१४ को उपाधि हाँसिल गराउन सफल बास्टिएन स्वाइन्सटाइगरले अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिएपछि न्युएरलाई जर्मनीको फुटबलका कप्तानका रुपमा घोषणा गरिएको हो ।

जर्मनीको फुटबल समितिले ट्वीट गरी ३० वर्षे न्युएर सन् २०१८ मा हुने विश्वकपका लागि छनोट चरणको खेलमा जर्मनीको फुटबलको कप्तानी गर्नुहुनेछ ।

उहाँको नेतृत्वमा जर्मनीले पहिलो खेल नर्वेको ओस्लोमा आइतबार हुने छनौट चरणको खेल हुनेछ । – एएफपी