लसएञ्जलस । पप स्टार जस्टिन बीबरले गिनीज वर्ल्ड रेकार्डको २०१७को संस्करणमा आठ टाइटल आफ्नो नाम सामेल गरेर शीर्ष स्थान हासिल गरेका छन् ।
यस वर्षको वार्षिक संस्करणमा क्यानडाका २२ वर्षीय गायक एवम् गीतकारको नाम, ‘स्पाटीफाई’मा एक हप्तामा सबैभन्दा धेरै बजाएको गीत (ह्वाट डू यू मीन), अमेरिकी एकल गीत सूचीमा लगातार सनिएको गीत, एकल गायकको १०० सुपरस्टार गायकको सूचीमा लगातार आफ्नो स्थान बनाएर सबै उपाधिमा रहेको उल्लेख छ ।
गिनीज वल्र्ड रिकार्डको वेबसाइटले बीबरलाई प्रमाणपत्र दिनुभन्दा पहिला यी सबै घोषणा गरेको थियो ।
यो प्रमाणपत्र बीबरलाई न्यूयोर्कको मैडिसन स्क्वायर गार्डनमा ‘पर्पस वर्ल्ड टूर’को एक प्रस्तुति भन्दा दिइएको थियो । गिनीज वर्ल्ड रिकार्ड २०१७ को संस्करण आठ सेप्टेम्बरमा हुँदैछ । – एजेन्सी















प्रतिक्रिया