१९ कार्तिक २०८३, बिहिबार

संसदको शून्य समयमा सरकारको ध्यानाकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sansad

काठमाडौँ, १३ भदौ । व्यवस्थापिका–संसद््को आजको शून्य समयमा सडक दुर्घटना, सडक विस्तार, स्थानीय तहको पुनःसंरचना, चट्याङबाट भएको क्षति, राहत शिक्षकको समस्यालगायत विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ ।

शून्य समयमा सांसद दुलारी हरिजन, धनबहादुर घले, धनबहादुर रायमाझी, नरदेवी पुन, प्रेम सुवाललगायतले भाग लिनुभएको थियो । रासस