१९ कार्तिक २०८३, बिहिबार

टेकुमा बसले माटेरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

teku ghatana

काठमाडौँ, १३ भदौ । राजधानीको टेकुमा सोमबार दिउँसो भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बा ७३ प ४३०९ नम्बरको मोटरसाइकलमा पछाडि बस्ने यात्रुलाई बसले ठक्कर दिँदा पछाडि बस्ने यात्रुको घटनास्थलमै मृत्यु भएको  छ ।

मृत्यु हुनेको नाम खुल्न सकेको छैन । मोटरसाईकल चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।