१९ कार्तिक २०८३, बिहिबार

मोदी भन्छन्- प्रचण्ड सरकार गम्भीर भएन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aamanlal-modi

काठमाडौं, १२ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले समय माग गर्दै समसामयिक विषयमा छलफल गर्दै सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद अमनलाल मोदीले सार्वजनिक यातायातमा ज्यादै दुःखद र दर्दनाक अवस्था रहेको बताउँदै सडकको अवस्था खराब भएकाले छोटो दुरीको सडकमा पनि लामो समय लाग्ने गरेको गुनासो गरे ।

उनले सडक निर्माण र विस्तारको काम सुस्त भएकाले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने माग गरे । सडक सुधारमा सरकार गम्भीर नभएको उनको आरोप थियो ।