१ कार्तिक २०८३, आइतबार

४५ सेकेण्डकी मिस यूनिभर्सलाई पोर्न फिल्मको अफर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Missमुम्बई । अमेरिकाको लास भेगासमा ४५ सेकेण्डका लागि मिस यूनिभर्सको ताज लगाएकी कोलम्बियाकी अरियाडना गुटिरेजलाई पोर्न फिल्म खेल्नका लागि अफर आएको छ ।

समाचार अनुसार गुटिरेजलाई पोर्न फिल्मका लागि करीब दश करोड रुपैया प्रस्ताव आएको हो । विविड इन्टरटेनमेन्ट पोर्न फिल्म निर्माणका लागि चर्चित छ । यो फिल्म कम्पनी गुटिरेजको पोर्न फिल्ममा काम दश करोडको अफर दिइएको छ ।

कोलम्बियाकी यी सुन्दरी गुटिरेजले पोर्न फिल्म अफर अत्यन्तै ठूलो उपलब्धि भएको बताइन्छ । गुटिरेजले पोर्न इन्डस्ट्रीमा काम गर्ने हो भने उनको जीवनमा ठूलो उपब्धी हुन सक्छ । तर उनले के गर्ने भन्ने विषयमा समाचारमा केही खुलाइएको छैन ।

अफर दिने विविड इन्टरटेनमेन्टले कोलम्बियन कै एक ब्यूटीफुल गर्लसँग पोर्न फिल्मको शूटिङ सुरू गरिसकेको छ । यो पोर्न फिल्मको नाम ‘२ गल्र्स १ क्राउन’ रहेको बताइन्छ ।

मिस यूनिभर्स प्रतियोगितामा कोलम्बिया अरियाडना गूटियारेजलाई मिस यूनिभर्सको ताज ४५ सेकेण्ड रहन पाएको थियो । कार्यक्रमका होस्ट स्टीव हार्वेले घोषणा गलत गर्दा मिस कोलम्बियाकी विजेतालाई घोषणा गरेका थिए । – एजेन्सी