११ कार्तिक २०८३, बुधबार

नेपालीको अवस्था देखेर जापानकी प्रध्यापकको मन किन भरंग भो ?

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

japan-city-streets-nightकाठमाडौं, १२ भदौ । जापानको सोफिया युनिभर्सिटीकी सहायक प्राध्यापक मासाको तानका त्यहाँ रहेका नेपालीबारे एउटा तंथ्याक सुनेर सुरुमा अचम्म परिन् ।

जब उनले उक्त तथ्यको प्रमाणिकता बुझिन्, मन भरंग भयो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

नेपालको राजनीतिक घटनाक्रम नजिकबाट बुझेकी तानका छक्क पर्नुको कारण थियो, द्वन्द्व सकिएपछिका वर्षमा पनि गैरकानुनी रुपमा जापान बस्ने र शरणार्थीका निम्ति आवेदन दिनेको संख्या घटेको छैन ।

उनका अनुसार जापानमा १८ सय नेपालीले शरणार्थी बन्न आवेदन दिएका छन् ।