१ कार्तिक २०८३, आइतबार

फिल्म गाँठोको पोस्टर रिलिज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Poster_Abhay&Namrataकाठमाडौं । मौन र होस्टेल रिर्टन्स निर्देशक सुरज भुषाल निर्देशित चलचित्र गाँठोले पोस्टर सार्वजनिक गरेको छ ।

भदौ ३१ गते प्रदर्शन मिति तोकेको गाँठोले यसअघि क्यारेक्टर पोस्टर, टिजर र ट्रेलर भने सार्वजनिक गरिसकेको छ । सम्बन्ध कथा भन्ने भनिएको चलचित्र गाँठोको थिम पेन्टिङ भएकाले त्यसै अनुरुप पोस्टर डिजाइन गरिएको निर्देशक सुरज भुषालले बताए ।

होस्टेल रिर्टन्स स्टार नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको गाँठोले पोस्टर पनि ति तीनै पात्रलाई हाईलाईट गरेको छ ।

चलचित्र बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रका निर्माता तिलक केसी र नृपेन्द्र जोशी हुन् ।