काठमाडौं, ११ भदौ । डा प्रकाशशरण महत परराष्ट्रमन्त्री नियुक्त भएकोमा चीनका विदेशमन्त्री वाङ यी ले बधाई सन्देश पठाएका छन् ।
विदेशमन्त्री वाङले चीन र नेपाल सहयोग आदानप्रदानका साथै लामो समयदेखिको मैत्रीसम्बन्धलाई अझ सुदृढ गर्नका लागि मिलेर काम गर्ने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया