सोलुखुम्बु, १० भदौ । बिहीबार दिउँसो परेको चट्याङ लागेर गोली–४ सोलुखुम्बुका मानबहादुर भुजेलकी ३ वर्षीया छोरीको ज्यान गएको सोलुुखुम्बुका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।
चट्याङले स्थानीयवासीका केही घरका विद्युतीय सामग्रीमा पनि क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । रासस












प्रतिक्रिया