१९ कार्तिक २०८३, बिहिबार

ब्राजिलको राजदूतमा पोखरेल नियुक्त

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tara-pokheralकाठमाडौँ, ९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र मन्त्रालयका सहसचिव ताराप्रसाद पोखरेललाई ब्राजिलका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पोखरेललाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ । रासस