काठमाडौं, ६ साउन । नेपाली सेनाले लेखा तथा विभिन्न प्राविधिक पदमा ४२ जना कर्मचारी माग गरेको छ ।
सोमबार एक सार्वजनिक सूचना प्रकाशित गरी सेनाले योग्यता पुगेका व्यक्तिलाई दरखास्त आह्वान गरेको छ । कक्षा १२ पास गरेकाले पनि केही पदमा दरखास्त दिन पाउनेछन् ।
दरखास्त फाराम असोज ४ गतेसम्म बुझाउन सकिनेछ ।
हेर्नुस् सूचनाः


















प्रतिक्रिया