काठमाडौं, ६ भदौ । विशेष अदालतले पशुपति विकास कोषले सञ्चालन गरेको काठमाडौं गोठाटारस्थित बालुवाखानी उत्खनन्मा भ्रष्टाचार गरेको अभियोगमा ठेकेदार बच्चुराम दाहाललाई १४ करोड ४५ लाख ४५ हजार दुई सय रूपैयाँ जरिवानको फैसला सुनाएको छ ।
मुद्दामा अधिकांशलाई अभियोगबाट सफाइ दिँदै बिगोको अनुपातमा ठेकेदारलाई समेत निकै कम जरिवाना भएको भन्दै अख्तियारका अधिकारीले गम्भीर असन्तुष्टि जनाएका छन् । अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ ।
यस्तै अर्का ठेकेदार मीठाराम दाहाललाई १४ लाख २६ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ ।















प्रतिक्रिया