३० आश्विन २०८३, शुक्रबार

टिपिकल’ रेस्टुरेन्टसहित चार जना कामदारलाई पहिरोले बगायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fewa-talपोखरा, ९ भदौ । फेवातालको किनारमा रहेको ‘टिपिकल’ रेस्टुरेन्ट पहिरोले  पुरिँदा त्यहाँ काम गर्ने चारजना कामदार बेपत्ता भएका छन् ।

ओखलढुंगाका प्रकाश मगर, सिन्धुलीका मोहन मगर, धादिङका राम मगर र रामेछापका भुवन मगर बेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

राति करिब २ बजेतिरको पहिरो गएको पहिरोले रेस्टुरेन्टसँगै ती कामदारलाई पनि बगाएको हो । अहिले उनीहरुको खोजिकार्य जारी रहेको छ ।