१ कार्तिक २०८३, आइतबार

दक्षिणी आन्ध्र महासागरमा ७.४ रिक्टर स्केलको भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Corey_Arnold_The_North_Sea_2011_1927_412वासिङटन, ४ भदौ । दक्षिणी आन्ध्र महासागरमा शुक्रबार बिहान सवेरै ७.४ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।

यस भूकम्पपछि तत्काल सुनामीको चेतावनी भने दिइएको छैन । सो भूकम्प स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः३२ मा गएको थियो । यस भूकम्पको विस्तृत विवरण र क्षतिको खबर हालसम्म प्राप्त भएको छैन ।

भूकम्पको केन्द्रविन्दु समूद्रसतहदेखि १० किलोमिटर गहिराईमा रहेको जनाइएको छ । एएफपी