२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री दाहालले बोलाए केन्द्रीय कार्यालय,संगठनका विषयमा पनि छलफल हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ३ भदौ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठक बस्ने भएको छ ।

दिउँसो दुई बजे लाजिम्पाटस्थित अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालको निवासमा बस्ने बैठकमा महाधिवेशन आयोज समितिको बैठक तयारी र एजेन्डाहरूका विषयमा छलफल हुनेछ । अध्यक्ष दाहालले पार्टीको महाधिवेशनलाई सार्नका लागि प्रस्ताव गर्ने बुझिएको छ ।

बैठकमा पार्टीका तर्फबाट महिला मन्त्रीहरू नबनाइएका विषयमा पनि केन्द्रीय कार्यालयमा छलफल हुनेछ । बैठकमा पार्टी संगठन र जिम्मेवारी तथा सरकारको कामकारबाहीका विषयमा पनि छलफल हुनेछ ।