काठमाडौं, ८ भदौ । बीमा समितिले एनबी इन्स्योरेन्स कम्पनीको कारोबार रोक्का गरेको भन्दै उक्त कम्पनीका कर्मचारीहरुले आइतबारबाट बीमा समितिमा धर्ना दिएका छन ।
समितिले कारोबार नखुलाउँदा कम्पनीको अवस्था दयनिय बन्दै गएको दाबी गर्दै संस्था जोगाउन धर्ना दिनुपरेको कर्मचारीहरुको भनाई छ ।
कारोबार रोक्का भएपछि कम्पनीका कर्मचारीहरुले पारिश्रमिक समेत पाएका छैनन् । एनबीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी नपु¥याउनुका साथै कम्पनीले भिविन्न विषयमा दिएको निर्देशनका पालना नगरेपछि कारोबार रोक्का गरेको हो ।














प्रतिक्रिया