२ कार्तिक २०८३, सोमबार

सिभिल बैंकमा खाता खोल्दा नयाँपत्रिका सित्तैमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

civilकाठमाडौं, १ भदौँ । सिभिल बैंक लिमिटेडले “सिभिल बैंक नयाँखाता योजना”ल्याएको छ । जसअन्तर्गत भदौँ १ गतेदेखि खोलिने हरेक खातामा नयाँपत्रिकाको त्रैमासिक सदस्यता सित्तैमा प्रदानगरिनेछ ।

यो योजना सिमित अवधीको लागि बैंकका देशभर छरिएका ४२ वटै शाखामार्फत प्रदान गरिनेछ ।

देशमा बित्तीय साक्षरता अभिबृद्घी गर्नको लागि यस योजनाले उत्प्रेरित गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत किशार महर्जनले बताउनु भयो ।