२६ कार्तिक २०८३, बिहिबार

नेपाली सेनाले काभ्रे बस दुर्घटनाका घाइतेको यसरी गर्यो उद्दार (चार फोटोमा हेर्नुस्)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sena-uddar-kavre-bus-accident-2

काठमाडौं, ३१ साउन । नेपाली सेनाले काभ्रे बस दुर्घटनाका घाइतेहरुको उद्दार गरेको छ ।

सोमबार दिउँसो काभ्रेको बिर्ता देउरालीमा भएको बस दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको थियो । ४३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते भएका सबैलाई नेपाली सेनाले हेलिकप्टरद्वारा थप उपचारको लागि काठमाडौ ल्याइएको हो ।

हेर्नुस् तस्वीरः

Sena-uddar-kavre-bus-accident Sena-uddar-kavre-bus-accident-1  Sena-uddar-kavre-bus-accident-3Sena-uddar-kavre-bus-accident-2