२ कार्तिक २०८३, सोमबार

कलोबजारी गर्दै टिएमटि फलामे छडको मूल्यबृद्धी, ग्राहक मर्कामा

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TMT_Steel_Bars_Structural_Steel_M_S

बुटवल, ३० साउन । भूकम्पपछिको पुनःनिर्माणको फाईदा उठाउदै फलामे छड उत्पादन कम्पनीहरुले एकाएक मुल्यबृद्दी गरेका छन ।

शुक्रबारसम्म प्रती केजी रु ६०—६१ रहेको टिएमटि फलामे छडको मूल्य एकाएक आइतबारदेखि ६९—७० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य र बिदेशी मुद्राको बिनियम यथावत रहेको अवस्थामा भएको मुल्यबृद्दीले ग्राहकहरुमा पर्न गएको प्रत्यक्ष असरलाई सम्बन्धीत निकायको ध्यानकर्षण गराउन चाहेको रुपन्देही हार्डबेयर व्यवसायी संघका अध्यक्ष सुनिल मरासिनीले बताउनुभयो ।

मरासिनीका अनुसार उत्पादन कम्पनीहरुले निर्माण ब्यवसायी एबम अधिकतम बिक्रेतालाई पूर्व सुचना नै नगराइ यसरी गरेको मुल्यबृद्दी सिधै कालोबजारी हो ।