काठमाडौँ, २७ साउन । नेपाल विद्युत प्राधिकरणले आज देखि लागु हुनेगरि दैनिक दुई घण्टा लोडसेडिङ् घटाएको छ ।
यस अघि दैनिक ९ घण्टा हुदैआएको लोडसेडिङ् अब दिनको ७ घण्टा मात्रै हुनेछ । यसै गरि हप्तामा ६३ घण्टा हुदैआएको लोडसेडिङ् साढे १२ घण्टाले घटेर साढे ४८ घण्टामा पुगेकोे छ ।
थप विवरण तालिकामा हेर्नुस:

















प्रतिक्रिया