
पोखरा, २४ साउन । फेवातालमा डुंगा पल्टिदा २ जना वेपत्ता भएका छन् । डुंगामा रहेका ६ जनाको सकुशल उद्दार गरिएको छ ।
काठमाडौंबाट घुम्न आएका ८ जना चढेको ढुंगा सोमबार अपराह्न फेवातालको मध्य भागतिर पल्टिएको हो । वेपत्ता २ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार उनीहरुले लाईफ ज्याकेट लगाएका थिएनन् । डुंगामा सबार सबै नेपाली थिए ।











प्रतिक्रिया