काठमाडौं, २१ साउन । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् ।
नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रचण्ड लाजिम्पाट निवासबाट शुक्रबार बालुवाटार सरेका हुन् ।
बालुवाटार प्रवेश गर्ने क्रममा कर्मचारीहरुले प्रधानमन्त्री निवासको साँचो प्रथम महिला एवं प्रचण्ड पत्नी सीता दाहाललाई हस्तान्तरण गरेका थिए ।












प्रतिक्रिया