२६ कार्तिक २०८३, बिहिबार

‘प्रचण्ड’लाई भेट्न एकाबिहानै भारतीय राजदूत दलबलसहित पुगे लाजिम्पाट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

????????????????????????????????????

काठमाडौं, २० साउन । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालका लागि भारतीय राजदूत रञ्जितले भेट गरेर बधाइ दिएका छन् ।

लाजिम्पाटमा आज बिहानै पुगेका राजदूत रेले प्रधानमन्त्रीमा निर्वाचित भएकोमा प्रचण्डलाई बधाइ तथा शुभकामना दिएको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ । राजदूत रेले प्रचण्डलाई कार्यकालको शुभकामना दिँदै भारतले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री दाहाललाई राजदूतका साथै कुटनीतिक नियोग, नेता, कार्यकर्ता तथा सर्वसाधारले पनि बधाई दिएको जनाइएको छ ।

दाहालसँगको भेटमा भारतीय दूतावासका अन्य दुई कर्मचारी पनि सहभागी थिए ।