काठमाडौं, १९ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन् ।
प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै टेलिफोनमार्फत बधाई ज्ञापन गर्दै मोदीले भारत भ्रमणको निम्तोसमेत दिए ।
प्रचण्डको निजी सचिवालयका अनुसार फोनवार्तामा मोदीले नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाइ दिँदै भ्रमणको निम्तो दिएका हुन् ।












प्रतिक्रिया