२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री चयनका लागि संसदमा मतदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sansad

काठमाडौं, १९ साउन । प्रधानमन्त्रीको चयनको लागि व्यवस्थापिका संसदमा मतदान सुरु भएको छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने र उनको बिरोधमा मतदान गर्ने सांसदहरु वर्णक्रमअनुसार आफ्नो आफ्नो नामावलीमा हस्ताक्षर गर्न सुरु गरेका छन् ।

बिभिन्न दलसहित ५९५ जना सांसदहरुले प्रधानमन्त्रीको चयनको लागि भोटिङ गर्नेछन् ।