२ कार्तिक २०८३, सोमबार

सिभिल बैंकले युनिकफाइनान्स खरिद गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

final photoकाठमाडौं, १९ साउन । सिभिल बैंकले युनिकफाइनान्स लिमिटेडलाई खरिद गर्ने समझदारी पत्रमासिभिल बैंककाअध्यक्ष ई. इच्छाराजतामाङ्ग र युनिकफाइनान्सकाअध्यक्ष डा. बिनोद बहादुर खत्रीले हस्ताक्षर गर्नुभएको छ ।

मर्जरपछि बैंकको नामसिभिल बैंक नै रहने तथा बैंकको हालकै संचालक समितिएवं उच्चव्यवस्थापनयथावतहुने बताइएको छ ।

रु२३ करोड चुक्तापुँजीे रहेको युनिकफाइनान्सको खरिद पश्चात र यसअघि २ अर्ब चुक्तापुँजी रहेको इन्टरनेसनललिजिङ एन्ड फाइनान्स कम्पनीबीच मर्जर पछी सिभिल बैंकको पुँजीरु ५ अर्ब ३१ करोड पुग्नेछ ।

यो मर्जरबाट बैंकको व्यवसायगर्ने क्षमता वृद्घि भई केहि ठूला परियोजनाहरु लगायतउद्योग व्यवयसायमाथपलगानीगर्न सहजहुने बैंककाप्रमुखकार्यकारी अधिकृत किशोर महर्जनले बताउनुभयो ।

T-24 नामकअत्याधुनिकअपरेटिङ्ग सफ्टवेयर प्रयोग गरेको यस बैंकले आगामीदिनहरुमानयाँतथाग्राहकमुखीथप सेवाहरु पनिथप्दै लाने कुरा जनाएको छ ।

२०७४ असाढ मसान्तसम्म बैंकको चुक्तापुँजी ८ अर्ब पु-याउन बैंकले बोनस शेयर र हकप्रद शेयर एवम् अन्य बैंक तथावित्तीयसँगगाभ्ने र गाभिने प्रक्रियालाई पनि साथ–साथै अगाडि बढाइने बैंककाप्रमुखकार्यकारी अधिकृत किशोर महर्जनले बताउनुभयो ।