१५ कार्तिक २०८३, आइतबार

काठमाडौंमा महिलाले आफ्नै श्रीमानको लिंग काटिन्

43.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hasiya

काठमाडौं, १८ साउन । राजधानीमा एक महिलाले आफ्नै श्रीमानको लिंग काटेर घाइते बनाएकी छिन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै श्रीमानलाई हँसियाँ प्रहार गरेको अभियोगमा शंखरापुर नगरपालिका–१० सलम्वुटार बस्ने २६ बर्षीया सन्तमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङले सोमबार २९ बर्षीया श्रीमान कान्छामान तामाङलाई घरायसी झगडामा धारिलो हतियार हँसियाले लिङ्ग काटी गम्भीर घाइते बनाएकोले शिक्षण अस्पताल महाराजगंजमा लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।