ताप्लेजुङ, ५ भदौ । पहिरोका कारण अबरुद्ध मेची राजमार्गको ताप्लेजुङ–पांचथर सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
ताप्लेजुङ नगरपालिका ८ स्थित ल्याङबाको खोक्सेमा झरेको पहिरोको कारण विहान ४ बजेदेखि अबरुद्ध सडक १० बजेपछि सञ्चालनमा आएको हो ।
सडक अवरुद्ध भएपछि ओलाङचुङगोला लोकमार्ग कार्यालयबाट स्काभेटर सहितको टोली, नेपाली सेना, ससस्त्र प्रहरी र जनपथ प्रहरीको टोलीले पहिरो हटाएपछि राजमार्ग सुचारु भएको हो ।
















प्रतिक्रिया