काठमाडौ, ४ भदौ । घरेलु मैदानमा मलेसीयालाई हराएर एसीसी यू–१६ प्रिमियर क्रिकेटको च्याम्पियन बनेको नेपाली टोलीका सदस्यहरुलाई नेपाल क्रिकेट संघ (क्यान)ले जनही २० हजार दिने घोषणा गरेको छ ।
खेलाडीहरुको प्रत्साहनका लागि नगद पुरस्कार दिन लागिएको क्यानले जनाएको छ । नेपाली टोली बिहीबार विहान साढे ११ बजे काठमाडौं आउने कार्यक्रम छ ।
















प्रतिक्रिया